रुक्साना लिम्बुको अर्को गीत ‘मेरी आमा’ ओएसआर युट्युव च्यानलबाट सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ११ फाल्गुन । द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा पुष्पाञ्जली तिलिङ (चाप्पेतीको आमा) र रुक्साना लिम्बूको अभिनय रहेको मर्मस्पर्शि गीत ‘मेरी आमा’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार विपेन सुव्वाको शव्द तथा संगीतमा सन्तोष बस्नेतको निर्देशन रहेको गीत ‘मेरी आमा’ ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

आमा छोरीको ममता दर्साईएको भिडियोमा दिपेन वस्नेतको छायाँकन तथा सम्पादन, सुरेन ठकुरीको मेकअप, दिनेश लामाको लाईट, दिनेश राज शिवाकोटीको प्रडक्सन रहेको छ ।

मिना सुव्वाको निर्माणमा रोशन बान्तावाको संगीत संयोन रहेको गीतको भिडियोको पेष्टर डिजाईन सञ्जीव कडेलको रहेको छ ।
भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...