चुलाचुली गाउँपालिकाको तला थप गर्न ९५ लाख विनियोजन

 लिम्बुवान न्युज
                       

इलाम। इलामको चुलाचुली गाउँपालिकाको प्रशाासकिय भवनको थप तला निर्माणको लागि ९५ लाख रुपैयाँ विनियोजित भएको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (योजना तथा अनुगमन शाखा) अन्तर्गत विनियोजित भएको मन्त्रालयको पत्र मार्फत जानकारी प्राप्त भएको चुलाचुली गापा का सोकिय सचिव सञ्जय राईले चुलाचुली मिडियालाई बताएका छन् ।

उनका अनुसार, आर्थिक बर्ष २०७७/०७८ भित्र निर्माण कार्य सम्पन्नगरि सक्नुपर्ने योजनाको पहल चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीप चन्द्र राई, र समन्वयकारी भूमिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राई रहेको आर्थिक बर्ष २०७७/२०७८ को विनियोजित बजेटको आयोजना पत्रमा उल्लेख गरेका छन् ।

(तस्वीरः चुलाचुली मिडीया)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;