आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको संयोजकमा उदय ‘पूर्वेली’

 लिम्बुवान न्युज
                       

मलेशिया। उदय ‘पूर्वेली’ चोङबाङक्याक आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको अध्यक्ष बनेका छन् । गत बुधबारका दिन महासंघको विधानको परिच्छेद ४ को ११(१) अनुसार वैदेशिक शाखा गठन भएको हो ।

पूर्वेलीको संयोजकतवमा ११ सदस्यीय तर्दथ समिति गठन भएको छ । समितिको सहसंयोजक जनम लिङ्दम, महासचिव सुमन मगर रहेका छन् त्यसैगरी सदस्यहरुमा भेषराज आङ्देम्बे, लोकेन्द्र देवान असिम, मोहन माबोहाङ, रविन मगर, सन्त आङदेम्बे, मोहन सेर्मा लिम्बु, रोमी राई शेर्पा र राजेन हाङ्सरुम्बा रहेका छ ।

यो तदर्थ समितिलाई पूर्णता दिन मलेसियामा रहेका सबै आदिवासी जनजाति साहित्यकारहरुको वृहत भेला गरी चाडै नै कार्य समितिलाई पूर्णता दिने सहसंयोजक लिङ्दमले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...