दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
रवि पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्च, नेपालको पाँचथर जिल्ला प्रदेश निर्वाचन क्षेत्रीय समिति निर्वाचन क्षेत्र ‘ख’को प्रथम क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ । संघीय अध्यक्ष कुमार लिङ्देन मिराकज्यूको प्रमुख आतिथ्यतामा उद्घाटनसत्र गरेको उक्त कार्यक्रममा पान्थर जिल्लाका तल्लो क्षेत्रका सबै जनसमुदायको उपस्थिति रहेको थियो ।
विहीबार आयोजित कार्यक्रमको बन्दसत्रले भिम नेम्बाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा लोकमान सेर्मा र तेजेन्द्र लावती रहेका छन् । त्यसैगरी सचिवमा भक्त प्रसाद नेम्बाङ चयन भएका छन् भने अर्थसचिवको पद हाललाई खालिराखिएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः कुमार नेम्बाङ, कमानसिं लावती, धनकुमार लावती, मनि नरेन्द्र चेम्जोङ, ठाकुर नेम्बाङ, नरेन्द्र नेम्बाङ, रत्न नेम्बाङ, इन्द्रध्वज सम्बाहाम्फे र गोमा एक्तेन नेम्बाङ चयन भएका छन् ।
द भोइस नेपाल किट्स रुक्साना लिम्बुलाई विशेष सम्मान गर्ने कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा हजारौंको उपस्थिति रहेको थियो । कार्यक्रम फाल्गुनन्द गा पा स्थित घुर्विसे पञ्चमी बजारमा बिहीबार समपन्न भएको छ ।
द भोइस नेपाल किट्स रुक्साना लिम्बुलाई विशेष सम्मान गर्ने कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा हजारौंको उपस्थिति रहेको थियो । कार्यक्रम तदर्थ समिति संयोजक लोकमान शेर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...