दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
मेचीनगर, २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मेचीनगरको सातौं नगर अधिवेशन सम्पन्न भएको छ । मञ्चका बरिष्ठ सल्लाहकार नन्दकुमार विष्टको प्रमख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुकवीर कन्दङवाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
शनिबार आयोजित अधिवेशनले कन्दङवाको १७ सदस्यीय कार्य समिति बनेको हो । समितिको उपाध्यक्षहरुमा चन्द्रा साबा र कल्पना राई, सचिवमा भवानी महत, सहसचिवमा नविन तावा लिम्बु र भवानी विक्रम तुम्बापो रहेका छन् । यसरीनै सदस्यहरुमा मेरेजमान लिम्बु, भिम गडोल, विवेक सावा, अनुप दाहाल, सरोज मैनाली, डम्बर लिम्बु, सुनिल लिङ्गिम, अर्जुन लिम्बु, बुद्धि सेरेङ लिम्बु, कमल लिम्बु र याम प्रसाद थेगिम रहेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि प्रान्तीय उपाध्यक्ष यलम्बर खम्बू, उपमहासचिव मानबहादुर साँवा, सचिवहरु भक्त मेन्याङबो, राजु राई र काजीमान ओख्राबो, सचिवालय सदस्य मिन चम्लागाई, प्रान्तीय सदस्य पूर्ण योङहाङ लगायत नेताहरु त्यसरी नै जिल्ला अध्यक्ष नगेन राई, बरिष्ठ उपाध्यक्ष अमित खम्बू, के उपकमाण्डर पूर्ण सुहाङ लगायत नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम नगरअध्यक्ष विक्रम चेम्जोङको अध्यक्षता र सचिव भवानी महतको संचालनमा सम्पन्न भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...