लिम्बुवान मञ्चको लेटाङ ६ संयोजकमा दिनेश मगर

 लिम्बुवान न्युज
                       

मोरङ, १ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ वडा नं. ६ को संयोजकमा दिनेश मगर चुनिएका छन् । सोमबार आयोजित एक कार्यक्रमले मगरलाई वडा संयोजक बनाइएको हो ।

मञ्चका जिल्ला अध्यक्ष जीवन खेवाको प्रमुख आतिथ्यतामा आयोजित गठन कार्यक्रमबाट समितिको सदस्यहरुमा विश्व राई, विशाल राई, प्रदिप राई, बादल राई, प्रविन राई, राजेश राई, राजकुमार राई, थिम राई, सौगात राई, कविता राई, पदम राई, प्रकाश राई र चन्द्रा लिम्बु रहेका रहेका छन् ।

मोरङ जिल्ला सदस्य खड्ग मगरको अध्यक्षतमा आयोजित कार्यक्रमको संचालन नगर सचिव राम माखिमले गरउका थिए भने कार्यक्रममा लेटाङ नगर अध्यक्ष किशोर राई, निर्वाचन क्षेत्र नं. १ (ख) संयोजक भवानी माखिम, उपाध्यक्ष दिनेश लिङदम, नगर सदस्यहरु चन्द्र लिङदम, पदम लिम्बु, राजेश चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...