दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
फेदेन पान्थर, २ चैत्र । पान्थरको फेदेनमा जारी किरात याक्थुङ चुम्लुङ्को जारी ११औं महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । चार दिनसम्म चलेको महाधिवेशनले मंगलबार प्रेम येक्तेनको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । महासचिवमा पुनः तिरन्ती तुम्बापो दोस्रो कार्यकालको लागि निर्वाचित भएकी छिन् ।
गत फाल्गुन २८ गतेबाट शुरु भएको कियाचू महाधिवेशनको लामो छलफल पश्चात नयाँ नेतृत्व चयन भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा कमल तिगेला, गोविन्द आङबुङ, कमला फोम्बो र चन्द्र कुमार आङ्देम्बे रहेका छन् ।
यसरी नै महासचिवमा निरन्ती तुम्बापो पुनः निर्वाचित हुँदा उपमहासचिवमा योगेन्द्र पालुङवा, सचिवहरुमा चक्र येक्तेन, दिलकुमारी लिम्बु, भवानी विक्रम सङबाङफे, भिम प्रसाद योङहाङ र कोषाध्यक्षमा अमर तुम्याहाङ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पान्थरबाट लक्ष्मण लाओती, कमिता तुम्वापो, मोरङ्बाट सन्तोष सेरेङ, बिमला पालुङवा, भक्तपुरबाट सीता हुक्पा चोङबाङ, काठमाडौंबाट इन्द्र कुमारी लक्सम, आइन्द्र कुमार आङ्बो, सुनसरीबाट कर्ण विक्रम लिम्बू, झापाबाट अमृत योङहाङ, चन्द्रकला सुब्बा, संखुवासभाबाट उत्तम कुमार लिङ्थेप, धनकुटाबाट चन्द्र सिं नेम्बाङ, इलामबाट विष्णु कुमारी तुम्बापो, तेह्रथुमबाट राज्य प्रसाद लुम्फुङ्वा, ताप्लेजुङबाट ठाकुर सिं लिम्बू रहेका छन् ।
यसरी नै लिम्बुवान प्रदेशबाट केन्द्रीय सदस्यहरुमा मनोहर लिम्बू, जीवन प्रकश सेर्मा, विवेक योेङहाङ, डा. भीम सुब्बा, इक्सा सङबाङ्फे नाल्बो, नेवा ताम्सालिङ प्रदेशबाट रेश्मा खेवाङ र कविराज आङदेम्बे निर्वाचित भएका छन् ।
बाँकी थप १० जना जिल्लाहरुबाट मनोनित गरिने चुम्लुङ स्रोतले बताएको छ ।
।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...