मञ्चको तेह्रथुम क्षेत्रीय (ख) समिति गठन सम्पन्न

,   लिम्बुवान न्युज
                       

पोक्लावाङ, १४ चैत । तेह्रथुमको पोक्लावाङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चको प्रदेश निर्वाचन क्षेत्र ख समिती गठन सम्पन्न भएको छ ।

क्षेत्रीय सह इन्चार्ज सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता तथा मञ्चको संघीय सह सचिब संकर खेवाको आतिथ्यतामा सम्पन्न भेलाले तिलबिक्रम हुक्पा चोङबाङको अध्यक्षतामा तपसिल अनुसारको ५७ सदस्यीय समिति गठन गरेको छ ।

क्षेत्र ख का आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिकाका सदस्यहरुको प्रतिनिधित्व रहेको कार्यक्रममा जिल्ला अध्यक्ष बिजय निङलेकु, एल.भि कमाण्डर मान बहादुर लिम्बू जिल्ला सदस्य सुवास लुम्फुङ्वा र बिरु निङलेकुको समेत उपस्थित रहेको थियो ।

गठित समितिमा संयोजक तिलबिक्रम हुक्पा चोङबाङ सह–संयोजक बिकास इङनाम, सचिब घनश्याम लुम्फुङवा सदस्यहरु क्रमसः हाङनारायण इङ्नाम, कुमार इङ्नाम, जेवी कन्दङवा, रण ब इङनाम, इन्द्र कन्दङवा, बिकास इङ्नाम, नारायणमान इङ्नाम, जित बहादुर इङ्नाम, दिलिप निङलेकु, बीरु निङ्लेकु, किरण निङलेखु, छत्र निङ्लेकु, देउमान पङयाङ्गु, सुवास लुम्फुङवा, सन्दीप मादेम्बा, सुर्य मादेम्बा, कुमार मादेम्बा, वुद्विमान आङ्बुङ, पञ्च पंधाक, गिरी पंधाक, बिक्रम हुक्पा चोङबाङ, टेकेन्द्र पंधाक लगायत निर्वाचित भएका छन ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;