दमक । सरकारले गरेको निर्णय कान्वयन गर्न अटेर गर्दै आज मङलबार दमकका विद्यालयहरु खुलेपछि स्थानीय सरकारले बैशाख १४ सम्म नखोल्न भनेको छ ।
नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेद्वारा हस्ताक्षर गरि आज जारी गरिएको सुचनामा त्यस्तो उल्लेख गरिएको हो ।
पछिल्लो समय नयाँ प्रकृतिको कोरोना भाईरसका कारण भारतमा दैनिक ज्यान गुमाउनेको संख्या बढदै गएको र नेपालमा समेत यसको असर देखिएकाले सरकारले बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै तत्काल बढी जनघनत्व भएका शहरहरुमा संचालित बिध्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
निजी विद्यालयका संचालक तथा कतिपय अभिभावकहरु भने सरकारको यो निर्णय अब्यवहारिक र अवैज्ञानिक रहेको भन्दै असन्तुष्ट राखेका छन् ।
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...
दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...
ललितपुर, उपत्यका ब्यूराे । ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने १३ सदस्यीय समिति निर्वाचित भएका...