उम्मेद्वारहरूले चुनाव चिन्ह पाउँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं– निर्वाचन आयोगले आज स्थानीय तह निर्वाचनका उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ ।
गत ११ र १२ गते मनोननयन दर्ता गरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद शुक्रबार साँझ ५ बजे सकिएपछि साँझ ६ बजे आयोगले अन्तिम नामावली प्रकाशन गरेको थियो ।

राजनीतिक दलका उम्मेदवारहरु आफ्नो दलको चुनाव चिन्हसहित चुनावी प्रचारप्रसार शुरु गरिसकेको छ । आज मात्र स्वतन्त्र उम्मेदवारले चिन्ह पाउँदैछन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...