सिएम कन्दङ्वा स्मृति प्रतिभा सम्मानबाट भट्टराई, फागो र राई सम्मानित हुँदै

 लिम्बुवान न्युज
                       

मोरङको पथरीस्थित सिएम कन्दङ्वा स्मृति कोषले यस वर्ष  जना प्रतिभाहरुलाई विभिन्न सम्मानले सम्मानित गर्ने भएको  

कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार प्राद्यापक डा. गोबिन्दराज भट्टराईलाई सिएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने  

भट्टराई अनुवाद साहित्य  उत्तर आधुनिक चिन्तनका लागि ख्याति कमाएका प्रतिभा हुन 

त्यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान यस वर्ष संगीतकार एवम संगीत प्रशिक्षक अनिल फागोलाई प्रदान गर्न लागिएको कोषले जनाएको  

फागो विगत करिब डेढ दशकदेखि झापाको दमकमा सुरभी कलाकेन्द्र सञ्चालन गरेर संगीत प्रशिक्षण दिँदै  गीत संगीतको क्षेत्रमा काम गर्दै आएका छन 

त्यस्तै कोषले यस वर्षदेखि प्रदान गर्न लागेको शुसिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान भने पथरीमै रहेर बिगत  दशकदेखि पत्रकारितामा योगदान गर्दै आएका पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख  

राई पत्रकारिताका अतिरिक्त पहिचान  अधिकार प्राप्तिको अभियानमा समेत लागि परेका युवा व्यक्तित्व हुन् । किरात राइ यायाेक्खाका उपमहासचिव समेत रहेका राइ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का पूर्व अध्यक्ष समेत हुन् ।

कोषले जनाए अनुसार तीनै जना प्रतिभालाई यहि चैत २९ गते एक समारोहकाबीच एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा सम्मान प्रदान गरिने  

पूर्वका राजनीतिक चिन्तकसाहित्य  शिक्षाका क्षेत्रमा योगदान गरेका व्यक्तित्वस्वर्गीय सिएम कन्दङ्वाको नाममा सिएम कन्दङ्वा स्मृति कोष एभरेष्ट माविलेसञ्चालन गरेको हो 

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...