फुङलिङ बजार सोमबारदेखि बन्द हुने

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। उद्योग वाणिज्य संघ जिल्ला समिति ताप्लेजुङले सोमबारदेखि फुङलिङ बजारका सम्पुर्ण पसलहरु बन्द गर्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमण दर जिल्लामा समेत तिव्र गतिमा फैलने सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लागि आगामी वैशाख २६ गते सम्मका लागि बजार बन्द गर्न लागिएको संघले जनाएको छ ।

संघले संक्रम फैलन नदिन सबै व्यवसायीको उत्तिकै जिम्मेवारी भएको हुनाले बन्दको अवधिभर घरैमा सुरक्षित बस्न सम्पुर्ण महानुभावहरुलाई अपिल गरेको छ ।

सम्बन्धित समाचार

धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको...

आज नेप्से २७ अंकले बढ्यो, कारोबार ६ अर्ब नजिक

काठमाडौं । आज (मंगलबार) अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका...

चीनले दिएको ४ सय वटा अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर,...

१ नं. प्रदेशमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

विराटनगर। १ नं. प्रदेशमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यताबाट विभिन्न कोभिड अस्पताल एवम् होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो । प्रदेशको सामाजिक विकास...