नयाँ प्रधानमन्त्री बन्न राष्ट्रपति कार्यालयबाट दलहरुलाई आव्हान

 लिम्बुवान न्युज
                       

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातापछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको छ । राष्ट्रपति कार्यालयबाट एक विज्ञप्ति प्रकाशित गर्दै नयाँ प्रधानमन्त्री बन्न दलहरुलाई आव्हान गरिएको हो ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले अहिलेको सरकारलाई विश्वासको मत प्राप्त गर्ने दह्रो राजनीतिक आधार नदेखिएको भन्दै वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया सुरु गर्न राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अनुरोध गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफुलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न २१ घण्टा समय दिएपछि अब नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको हो ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...