पाँचथरको ५५ वटा वडामा क–कसले मारे बाजी ? सूचि सहित ।

,   लिम्बुवान न्युज
                       

फिदिम, ४ जेठ । पाँचथरको आठ स्थानीय तहका ६० वडाम्मध्ये ५५ ओटा वडाको गणना सकिएको छ । जसमध्ये २१ ओटा वडामा नेपाली काँग्रेसले जितेको छ भने १७ ओटा वडामा नेकपा (एमाले) ले जितेको हो । त्यस्तै गरी ९ ओटा वडामा माओवादी, २ ओटा वडामा एकिकृत समाजवादी, ३ ओटा वडामा स्वतन्त्र, २ वटा राप्रपा र एउटा जसपाले जितेका हुन् ।

हेर्नुहोस् वाडगत बिवरण

फालेलुङ १ अनिस गुरागाई (स्वतन्त्र)
फालेलुङ २ ः तिलबहादुर खत्री (माओवादी)
फालेलुङ ३ ः शक्ति केरुङ (नेपाली काँग्रेस)
फालेलुङ ४ ः सन्तबीर राई (माओवादी)
फालेलुङ ५ ः भरत खपाङ्गी (नेपाली काँग्रेस)
फालेलुङ ६ ः अमरबीर राई (नेपाली काँग्रेस)
फालेलुङ ७ ः टेकबहादुर केरुङ (नेपाली काँग्रेस)
फालेलुङ ८ ः श्रीहाङ केरुङ (माओवादी)

कुम्मायक १ – देबेन्द्र लावती (जसपा)
कुम्मायक २ – बालकुमार शेर्मा (एकिकृत समाजवादी)
कुम्मायक ३ ः बाबुराम कार्की (एमाले)
कुम्मायक ४ ः फगेन्द्र कुमार सम्बाहम्फे (एमाले)
कुम्मायक ५ ः निर्मला घिमिरे (एमाले)
तुम्बेवा १ ः धनबहादुर कार्की (माओवादी)
तुम्बेवा २ ः धन कुमार लावती (एमाले)
तुम्बेवा ३ ः नरध्वज लावती (काँग्रेस)
तुम्बेवा ४ ः रबिन्द्र प्रसाद राई (काँग्रेस)
तुम्बेवा ५ ः प्रकाश राई (काँग्रेस)

फाल्गुनन्द १ ः होमप्रसाद आङ्देम्बे (काँग्रेस)
फाल्गुनन्द २ ः सन्तोष नेम्बाङ (काँग्रेस)
फाल्गुनन्द ३ ः सुखबीर नेम्बाङ (काँग्रेस)
फाल्गुनन्द ४ ः दलबहादुर नेम्बाङ (माओवादी)
फाल्गुनन्द ५ ः बिष्णु चेम्जोङ (एमाले)
फाल्गुनन्द ६ ः नारायण आङ्देम्बे (काँग्रेस)
फाल्गुनन्द ७ ः देउ कुमार आङ्देम्बे (काँग्रेस)

हिलिहाङ १ ः सन्तोष लिङदेन (काँग्रेस)
हिलिहाङ २ ः भिम प्रसाद हेम्व्या (एमाले)
हिलिहाङ ३ ः बिरेन्द्र कुमार योङ्हाङ (एमाले)
हिलिहाङ ४ ः बृहस्पति गिरि (एकिकृत समाजवादी)
हिलिहाङ ५ ः बृख सुहाङ (एमाले)
हिलिहाङ ६ ः गणेश योङहाङ (काँग्रेस)
हिलिहाङ ७ ः धनकुमार पन्थाक (एमाले)

मिक्लाजुङ १ ः घनेन्द्रराज आङ्देम्बे (स्वतन्त्र)
मिक्लाजुङ २ ः महेन्द्र थापा (काँग्रेस)
मिक्लाजुङ ३ ः जिवनहाङ फियाक (काँग्रेस)
मिक्लाजुङ ५ ः अबिशान लावती (माओवादी)
मिक्लाजुङ ६ ः पूर्णकुमार आङ्बोहाङ (माओवादी)
मिक्लाजुङ ७ ः हेमचन्द्र रेग्मी (माओवादी)
मिक्लाजुङ ८ ः रामेश्वर वाजी (एमाले)

याङवरक १ ः राजेन्द्र राई (एमाले)
याङवरक २ ः देउकुमार योङहाङ (काँग्रेस)
याङवरक ३ ः बिमल राई (एमाले)
याङवरक ४ ःसबिन माबो (काँग्रेस)

फिदिम १ ः गजाधर भट्टराई (एमाले)
फिदिम २ ः दिनानाथ अधिकारी (एमाले)
फिदिम ३ ः नरेन्द्र गुरुङ (काँग्रेस)
फिदिम ४ ः उपेन्द्र लावती (राप्रपा)
फिदिम ५ ः भरत तुम्बापो (काँग्रेस)
फिदिम ६ ः विपिन तुम्रोक (स्वतन्त्र)
फिदिम ९ ः गंगा राई (कांग्रेस)
फिदिम १० ः हेमराज थाम्सुहाङ (राप्रपा)
फिदिम ११ ः राजेन्द्र थापा (एमाले)
फिदिम १२ ः कमल चापागाई (एमाले)
फिदिम १३ ः दिलकुमार नेम्बाङ (माओवादी)
फिदिम १४ राजकुमार नेम्वाङ (माओवादी)

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;