देउकृष्ण देवानकाे ‘पानी कुवैकाे’ भिडियाे सार्वजनिक

 लिम्बुवान न्युज
                       

फुलेन्दको आमा उर्फ उमेश राई र विमला खजुम द्धारा अभिनित ‘पानी कुवैको’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । चारखोले शिशिर लिङदम र सुनिता थेगिमको आवाजमा रहेको उक्त गितको भिडियो नेपाल मिडिया युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

देउकृष्ण देवान लिङखा याख्खाले निर्देशनमा बनेकाे पुर्वेली भाकाको भिडियाेकाे गीत जिवन शर्माको शब्द र गायक लिङदम कै संगित रहेकाे छ ।

भिडियो सुमन तामाङले खिचेका हुन् भने सुरेश राईको नृत्य र लोकेश थापाको श्रृंगार रहेको छ । भिडियोको सहायक कलाकारमा देवेन्द्र लिम्बु र कोपिला लिम्बु रहेका छन् । भिडियो पुर्वी पडाडको सुन्दर जिल्ला तेह्रथुमकाे विभिन्न भुभागमा छायाँङकन भएको हो ।

भिडियो तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...