इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

 लिम्बुवान न्युज
                       

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ ।

मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो ।

कार्यक्रममा डा. लावतीले नेपालमा पहिचान किन आवश्यकता छ भन्ने विषयमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो ।

संयुक्त पहिचानवादी मोर्चा प्रवास समिती मलेसिया

१. संयोजक, इन्द्र लुम्फुङवा
२. सह संयोजक, अटल सेनेहाङ
३. सह संयोजक, बाल ध्वोज लिम्बु
४. सदस्य सचिब, बिकेन्द्र मादेन
५. सह सदस्य सचिब, छबि खजुम
६. कोषाध्यक्ष, सन्तोष इजम
७. सह कोषाध्यक्ष, पदम लिम्बु

सदस्यहरु
८. सुमन ऐक्तेन
९. तुला नेयोङ
१०. गोकुल लिम्बु
११. चन्द्र लिम्बू
१२. कैलाश आङदम्बे
१३. निमेष मादेन
१४. लोक येङदेन
१५. भरत केदेम
१६. शन्तोष कु राई
१७. डम्बर राई
१८. टि आर साम्सुहाङ
१९. इन्द्र आङबुहाङ
२०. हेम राज नेम्बाङ
२१. श्याम लिम्बू
२२. सानुमाया सेनेहाङ
२३. सुनिता जबेगु
२४. बिनिता लुम्फुङवा लिम्बू
२५. सुदिप इङनाम
२६. मान प्रसाद लिम्बु
२७. उमा खजुम
२८. दुर्गा कुमार देवान
२९. आशिष माबोहाङ
३०. हेमराज नामसाङ
३१. नरेश लक्सम
३२. पदम लिम्बु

सल्लाहकार
३३. जितमान इम्बुङ
३४. कृष्ण आङदम्बे
३५. बिपिन राइ
३६. बल बहादुर गुरुङ्ग
३७. दिल कुमार केरुङ

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...