गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

,   लिम्बुवान न्युज
                       


दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो ।

उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम लेक्वा, कृष्ण साम्बा, दिलु राई र राजन सिगु त्यसैगरी सदस्यसचिवमा जेवि सावा र आर्थिक विभाग प्रमुखमा भिम योङया रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा मोहन देवान, सिबिन्द्र योङ्या, पन्च आङ्देम्बे, बिनोद जबेगु, अम्बिका राई, बिनिता राई, शान्ता नेपाली, भानु राई, तुलमाया ईङ्नाम, खिलमाया ईङ्नाम, तेनेहाङ ईधिङ्गो, हर्क मगर, कुल बहादुर राई, छविमाया कुमाल, जित बहादुर कुमाल, अशोक राई, सीता माङ्लाक, नरेश माङ्मु लगायत चयन भएका छन् ।

कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका नेताहरु बाङगाई धिमाल, फक्ताङ्लुङ योङ्हाङ, अशोक चेम्जोङ, केदार धिमाल, आवाज लेगुवा, सुनिता थक्सो र जिल्ला संयोजक सन्तराम योङ्हाङ लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;