सामाजिक मञ्च युएईद्वारा ताप्लेजुङका क्यान्सर पिडीत जोगीलाई आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

प्रवास युएई, ९ असार । ताप्लेजुङ सिदिङ्बा गाउँपालिका आंखोपबाट झापा शिवसत्ताक्षी ९ दुधेमा स्थायी रुपमा बसेका क्यान्सर पिढीत सेरबहादुर जोगी (सुमन)लाई संघीय लिम्बुवान सामाजिक मञ्च अल ऐन क्षेत्रीय समिति युएईले आर्थिक सहयोग गरेको छ ।

वैदेशिक रोजगारको शिलशिलामा सन् २०१५ देखी युएईको अल ऐन एम वि एम कम्पनीमा कार्यरत जोगीको फोक्सो र दुवै किट्नीमा क्यान्सर भएपछि थप उपचारको लागि नेपाल आइ हाल उपचार भइरहेको छ ।

जोगीको स्वास्थ्य उपचारमा मद्दत पुगोस् भनी क्षेत्रीय समितिले पटकपटक गरी पचास हजार ५ सय पचार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष राज थेवे (यामसेसे)ले लिम्बुवानखबरलाई बताए ।

जोगीको हाल झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । आर्थिक सहयोग समिति संयोजक लक्की राज बेघाको सक्रियतामा राम लिम्बु फियाक, अध्यक्ष थेवे लगायतको पहलमा आर्थिक सहयोग जुटाईएको दुवाई प्रवासका नेता विक्रम पन्धाकले बताए ।

यस्तै क्यान्सरपिढीत परिवारले सहयोगको समेत याचना गरेका छन् । सहयोगी मनका धनीहरुले पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडमा वा मोवाईल नम्बर ९८१३७०३२६७ मा सम्पर्क गरी बेरामी भेट्न र सहयोग गर्न अपिल गरेका छन् ।

संघीय लिम्बुवान सामाजिक मञ्च अल ऐन क्षेत्रीय समिति युएईको पहलमा सहयोग गर्नुहुने महानुभावहरुको नामावाली

१ः राज थेबे(यामसेसे)–१००दिराम ।अध्यक्ष स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन ।
२ः राम फियाक लिम्बु–१००दिराम । वरिष्ठ सल्लाकारःस लि सा म यु ए ई ।
३ः लक्की राज बेघा लिम्बु –१०० दिराम उपाधक्ष स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन यु ए ई ।
४ः शसी थापा –२० दिराम अल ऐन
५ः शुसांङ्ग तामांग–५० दिराम अल ऐन
६ः जिबन योञ्जन–२०दिराम अल ऐन
७ः आयुष क्षेत्री –५०दिराम अल ऐन
८ः ठुन्टुक शेर्पा –०५दिराम अल ऐन
९ः युवराज तिमल्सिना–१५दिराम अल ऐन
१०ःबिरेन्द्र बिक्रम पराजुली –२०दिराम अल ऐन
११ःदिपेन्द्र पराजुली –३०दिराम अल ऐन
१२ःके बि गुरुङ्ग –२५ दिराम अल ऐन
१३ःनिशा तामांग –३०दिराम अल ऐन
१४ःसिमा सुब्बा लिम्बु –१२०दिराम उपाध्यक्ष स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन यु ए ई।
१५ःसेरमान चोङ्वाङ लिम्बू–५१ दिराम सदस्य सं लि सा म क्षेत्रीय कार्यसमिती अल ऐन
१६ःसेलिशा गुरुङ –५० दिराम अल ऐन
१७ःदिनेश गुरुङ –५०दिराम अल ऐन
१८ःकुमारी लिम्बु –२० दिराम सदस्य सं लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
१९ःदिलु लिम्बु –२० दिराम सदस्य सं लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
२०ःबिनोद लामा–१५ दिराम अल ऐन
२१ःशाफी–५० दिराम अल ऐन
२२ःकृष्ण कार्की –१० दिराम अल ऐन
२३ःदिप बिष्ट भान्जा–१५ दिराम अल ऐन
२४ःनवीन पराजुली –१० दिराम अल ऐन
२५ःसरोज लामा–१० दिराम अल ऐन
२६ःराम बिश्वास मन्डल –१५दिराम अल ऐन
२७ःसोम दोर्जे तामाङ –१० दिराम सद्स्य सं लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
२८ःबिष्णु प्रसाद न्यौपाने –१० दिराम सदस्य स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
२९ःजितमान राई १० दिराम सदस्य स लि सा म क्षेत्रीयकार्यसमिती अल ऐन
३०ःभुपाल माझी १० दिराम सदस्य स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
३१ःसन्त बहादुर राई २० दिराम सदस्य तथा सास्कृतिक विभाग संयोजक स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
३२ः शान्ति योङ्हाङ लिम्बू २० दिराम सदस्य स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
३३ःमनिशा थापा –२० दिराम अल ऐन
३४ःडा जगत सुन्दर वि क–२१ दिराम सचिव स लि सा म क्षेत्रीय कार्यसमिती अल ऐन
३५ःअर्जुन खतिवडा –१५दिराम सचीव स लि सा म क्षेत्रीयकार्यसमिती अल ऐन
३६ःप्रतिमा जि सी –५० दिराम सदस्य स लि सा म क्षेत्रीयकार्यसमिती अल ऐन
३७ःसन्जिब पौडेल–१५ दिराम अल ऐन
३८.अन्जिल अधिकारी –१५दिराम अल ऐन
३९ःगोमा राई–५० दिराम सदस्य समिति संघीय बचत कोष समूह अल ऐन।
४०ःसुबोध मन्डल –२० दिराम सदस्य सं लि सा म केन्द्रिय समिती यु ए ई तथा क्षेत्रीय समिति अल ऐन
४१ःसरिता लिङ्देन–६० दिराम सदस्य स लि सा म केन्द्रिय समिती तथा क्षेत्रीय समिती अल ऐन।
४२ःआयुष कटुवाल–१५० दिराम प्रवक्ता स लि सा म क्षेत्रीय समिती अल ऐन।
४३ःवीर बहादुर कार्की–१० दिराम अल ऐन
४४ः मनोज गौतम –२० दिराम अल ऐन
४५ःएम डी सकोत–२० दिराम अल ऐन
४६ःशलिना कुरुम्बाङ लिम्बु–५० दिराम सदस्य समिती संघीय बचत कोष समूह अल ऐन।
४७ःकृष्ण के सी–२० दिराम सहअर्थ सचीव स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन
४८ःराज कुमार गुरुङ–५० दिराम अल ऐन
४९ः दिनेश गुरुङ –२० दिराम अल ऐन
५०ःहेम चन्द्र लिम्बू–२० दिराम सल्लाहकार स लि सा म क्षेत्रीय कार्यसमिति अल ऐन

सम्बन्धित समाचार

पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् । अघिल्लो प्रदेशसभामा...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...

रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । नेपाली कांग्रेस, माओवादी...