लिम्बु लघु चलचित्र ‘थङ्’काे छाँयाङकन सम्पन्नः शिर्ष गीत ‘थिङगारेन थङ्’काे रेकर्ड सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ असार । लिम्बु भाषाको लघु चलचित्र ‘थङ्’ काे छाँयाङकन सकिएकाे छ । चलचित्रका निर्माता/निर्देशक सागर केरूङले  साे वताएका हुन् ।

याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारेकाे कथा उक्त लघु चलचित्रले बाेकेकाे उनले बताएका छन् । लघु चलचित्रकाे लेखन पनि केरूङ कै रहेकाे छ ।

मंगलबार यस लघु चलचित्र को शिर्ष गीत ‘थिङगानरेन् थङ्’को  रेकर्डिङ सकिएको छ । म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा उक्त गीतकाे रेकर्डिङ भएको हो ।

निर्देशक केरुङकै शब्द, मोनि ताम्लिङकाे संगीतमा नोगेन लिम्बू र सञ्जु लिम्बुले स्वर दिएका छन् ।

 

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;