सेन्छेइ फक्क्ताङ्लुङ सेवा ताक्तेन कम्ब्राङ पान्जुम्भोको प्रथम अधिवेशन सम्पन्न

,   लिम्बुवान खबर
                       

ताप्लेजुङ्।सेन्छेइ फक्ताङ्लुङ् सेवा ताक्तेन कम्ब्राङ् पान्जुम्भोको अर्थात पवित्र धार्मिक तथा पर्यटकीय स्थल फक्ताङ्लुङ् संरक्षण सम्बद्र्धन समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

दिपक ताप्मादेनको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरिएको मुक्साम लाबुङ्ले बताएका छन् । समितिको उपाध्यक्षहरुमा क्रमशः प्रदिप सवेन्हाङ् र प्रदिप ताम्मादेन, महासचिवमा रविन पतङ्वा लिम्बू, सचिवहरुमा क्रमशः सपना फेम्बू र मिङ्सो साम्ब्रा, कोषाध्यक्ष केदार ताप्मादेन, सह–कोषाध्यक्षमा अमृत फेम्बू, सदस्यहरुमा क्रमशः भिम लिङ्खिम, उटुक शेर्पा र हिमाली चुङ्ढाक शेर्पा र कल्पना ताप्मादेन चयन भएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;