मङ्गलबार, ३१ साउन, २०७९ दिउँसोको ०३:३१ बजे,
लिम्बुवान न्युज
माङसेबुङ । गायीका सुनिता संयक लिम्बू र गायक नोगेन हाङ्सरुम्बा लिम्बुको सुमधुर आवाजमा सजिएको गीत ‘पानी है प¥यो’ सार्वजनिक गरिएको छ ।
गीतकार बिष्णु किराती लिम्बूको शव्द गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको संगीतमा सजिएको गीत ‘पानी है प¥यो’ गायीका सुनिता संयक लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मचिन्द्र बहादुर राईको निर्माणमा बनेको भिडियोमा सुनिता र नोगेनलेनै अभिनय गरेका छन् भने, छायाँकन तथा सम्पादन किरण राईले गरेका छन् ।
साहस शाक्यको संगीत संयोजनमा एकष्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।
दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...