दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

छथर, १३ भदौं । छथर गाउँपालिकाको नेकपा एमाले नेतृत्वको स्थानीय सरकार निरंकुश बन्दै गएको भन्दै गठबन्धन दलले छथर गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । स्थानीय निर्वाचन पछि दोश्रो कार्यकालबाट पुनः निर्वाचित भए पश्चात झन् निरंकुश बनेको भन्दै गठबन्धनले यस कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज बाँनिया मार्फत ज्ञापनपत्र बुझाएको हो ।
आशन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचन लक्षित गरी कर्मचारी कार्य सम्पादन मुल्याङकन तथा करार अवधि नविकरण फारम भर्ने भराउने नाममा पेशा प्रति समर्पित तथा कानुन प्रति बफादार कर्मचारीहरुलाई सेवाबाट विस्थापित गरेको कार्यप्रति गठबन्धनले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरेको संघीय लिम्बुवान प्रान्तीय मञ्चका नेता दिल पाक्सावाले बताए ।
सामुदायिक बिद्यालयमा कार्यरत अस्थाई, करार, राहत, संघ, प्रदेश तथा स्थानीय तह अनुदान शिक्षक, बाल शिक्षक, माध्यमिक अनुदान शिक्षक, बिद्यालय कर्मचारी साथै बिद्यालय सहयोगीलाई राजनैतिक प्रतिशोधको आधारमा हत्वसाहि बनाएको ज्ञापनपत्रमा उल्लेखे छ । शिक्षक कर्मचारीको विचल्लित मानसिकताका कारण सिर्जित समस्याको समाधान छथर गाउँपालिकाले लिनु पर्ने ज्ञापन पत्रमा जनाइएको छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजबादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च छथरले संयुक्त हस्ताक्षर गरेका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...