इन्दिरा नेम्बाङ र भुपेन आवाजुङको आजामा ‘कहिले यहाँ’ गीत सार्वजनिक

,   लिम्बुवान न्युज
                       


दमक, १३ भदौं । गायिका इन्दिरा नेम्बाङ लिम्बू र गायक भुपेन आवाजुङ लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘कहिले यहाँ’ सार्वजनिक गरिएको छ ।

भुपेन आवाजुङ लिम्बूको शव्द तथा संगीतमा भुपेन आवाजुङ लिम्बूकै निर्देशन रहेकोे ‘कहिले यहाँ’ भिडियो गायीका इन्दिरा नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

शीर कुमार सम्पाङ राईको कलर तथा छायाँकनमा बसन्त वाम्बुले राईको सम्पादन र पव्लिसिटी रहेको भिडियोमा इन्दिरा नेम्बाङ र भुपेन आवाजुङ लिम्बूले अभिनय गरेका छन् ।

स्टुडियो म्यूजिक मिडिया धरानमा रेकर्डिङ गरिएको गीतको संगीत संयोजन तथा रेकर्डिङ बिजय श्रेष्ठको रहेको छ ।

भिडियो हेर्नुहोस……..

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;