पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठनः संयोजकमा कबिहाङ सेलिङ्

,   लिम्बुवान न्युज
                       

ललितपुर, २ भाद्र । पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरस्थित मोर्चाको संघीय कार्यालयमा आयोजित कार्यक्रममा कबिहाङ् सेलिङको संयोजकत्वमा ३९ सदस्यीय समिति घोषणा गरिएको हो ।

मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यता र सदस्य सचिव पूर्व मन्त्री गोपाल किरातीको विशेष आतिथ्यताका नयाँ समिति गठन गरिएको मोर्चाका नेता खगेन्द्र माखिमले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

शनिबार आयोजित उक्त कार्यक्रमले अन्य सदस्यहरुमा विवेक बेघा, उदय बेघा, गगन प्रकाश लावती, चन्द्र कुमार लावती, धरणी सम्बाहाम्फे, तानाम लावती, एन्जिला थाम्सुहाङ, लक्ष्मी लावती, सचीन खजुम, मालती लावती राई, भक्त माखिम, नरेश वानेम, निसुम आङ्देम्बे, मनिचन्द्र लावती, सुक्र राज रूम्बा, फूलकुमारी, नुगो, रिदम राई, कर्बनहाङ् सेलिङ, मनकुमार नुगो, बबिन सिगु, भिम बहादुर नेम्वाङ, मन कुमार सेलिङ, अम्बिका नेम्वाङ, मदन सेलिङ, दिपेश लावती, अनासा लावती, बिराज शंकर, द्रुपदा लावती, संगीता लावती, समिप बेघा, रमेश तुम्ब्रोक, गंगा तुम्ब्रोक्, पुष्पराज तुम्ब्रोक्, सागर प्रधान, सानु मादेम्बा लावती, जयन्ती लावती र यलम्बर लावती रहेका छन् ।

कार्यक्रममा डा. मित्र परियार, सरु लिम्बु, कृष्ण चोङबाङ, झहरमान थेवे लगायत मोर्चाका नेताहरुको बाकुलो उपस्थिति रहेको थियो । पान्थरबाट काठमाडौंमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने पहिचानवादीहरुको उपस्थितिमा भेलाको आयोजना गर्दै मोर्चाको सम्पर्क समिति गठन भएको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;