सरू सिंगककाे संयाेजकत्वमा बन्याे पहिचानवादी महिला माेर्चा

,   लिम्बुवान न्युज
                       

ललितपुर, १० भदाैं । पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा भएको एक कार्यक्रमले महिला मोर्चाको सरु सिंगककाे संयोजकत्वमा समिति निर्माण गरिएको हो ।

माेर्चाकाे संघीय संयाेजक प्रा.डा. महेन्द्र लावतीकाे प्रमुख आतित्थयतामा भएकाे कार्यक्रममा  समितिको सदस्य सचिवमा याङ्छेन भोटे(सङखुवासभा ), संगठन विभाग प्रमुखमा गंगा राई सेर्मा (झापा ), आर्थिक विभाग प्रमुखमा सर्मिला आङ्देम्बे, (झापा) र प्रशिक्षक विभाग प्रमुखमा दिपा लक्सम (पान्थर ) रहेका छन ।

यसैगरी सदस्यहरूमा निता मादेन ( ताप्लेजुङ) , सुस्मा राई (पान्थर) , भावना इङवा (पान्थर) , दिक्षा छेत्री लिङदेन (पान्थर), नविना राई (पान्थर) , छलिमाया कुमाल (ईलाम), निर्मला चेम्जोङ (ईलाम), शशी तामाङ (ईलाम) , अग्निमाया मेचे (झापा ), फुङमा बोखिम (झापा,
सुनिता थक्सु (मोरङ), कल्पना लिम्बु (सुनसरी) , दिपकला लिम्बू (सुनसरी) ,सरकुमारी आठपहरिया (धनकुटा), राधिका फियाक (धनकुटा) , अरुणा सुक्वाबा, सिंगक (तेह्रथुम), प्रज्ञा इजम कङलिबा (सोलुखुम्बु ), पार्वती भित्रीकोटी (काठमाडौं ) , शान्ता राई(ललितपुर ), जयन्ती लावती (ललितपुर ) र आशमति साम्सोहाङ(भक्तपुर ) लाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सदस्य सचिव तथा पूर्व मन्त्री गाेपाल किराती, डा. मित्र परियार, खगेन्द्र माखिम, कृष्ण चाेङ्बाङ लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम संयाेजक सरू सिंगककाे अध्यक्षतामा भएकाे थियाे ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;