दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
ताप्लेजुङ। कोरोना कहरको बावजुत पनि यतिबेला ताप्लेजुङका क्रियाशील राजनीतिक दलहरु पार्टी संगठन विस्तार र राजनैतिक क्रियाकलपामा सक्रिय देखिएका छन् । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले तिव्र प्रतिस्पर्धा गरि आफ्नो संगठन विस्तार गरिरहेकै बेला संघीयता, पहिचान र लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनाको लागि राजनीति गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले पनि ताप्लेजुङ जिल्ला समितिले अगुवा नेता कार्यकर्ता भेटघाट, संगठन विस्तार र पार्टी प्रवेश कार्यक्रम’ लाई अभियानकै रुपमा बढाई रहँदा मैवाखोला गाउँपालिका वडा नं. २ मा नेकपाको लालकिल्ला तोड्दै संगठन विस्ता गरेको छ ।

मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लाबुङ्, जिल्ला अध्यक्ष भुपेन्द्र मावो, उपाध्यक्ष प्रताप चोङवाङ, सचिव अशोक मादेन, अर्थ सचिव केदार ताम्लिङ् र जिल्ला सदस्य उमेश वनेमको उपस्थितिमा पूर्ण सिंह लिम्बुको अध्यक्षतामा ३५ सदस्यीय मैवाखोला गा.पा. २ नं. वडा समिति गठन गरेको छ । अधिकांश निर्वाचित समितिकाहरु नेकपा परित्याग गरि संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । नेपालको पछिल्लो राजनीति घटनाक्रमले संघीयता, पहिचान गुम्ने खतरा वर्तमान नेकपा सरकारको अकर्मणताले गर्दा भएको ठहर गर्दै पार्टी परित्याग गरेको निर्वाचित अध्यक्ष पूर्णसिंह लिम्बूले बताएका छन् ।

कार्य समितिमा निर्वाचित उपाध्यक्षहरुमा सुसीला लिम्बु, विश्वराज लिम्बु, सचिवहरुमा बसन्त लिम्बु, बुद्धिमान लिम्बु, अर्थ सचिवमा शितल वि.क., सदस्यहरुमा क्रमशः भिम कुमार वनेम, शिवकुमार वनेम, भिमराज वनेश, लालबहादुर लिम्बु, आशिस लिम्बु, सलमान तामाङ, गोपाल मुसाहाङ, लक्षुमण वनेम, बलिहाङ वनेम, तुम्याहाङ वनेम, सञ्जय लिम्बु, याक्थुङ लिम्बु, दिपेन्द्र सुनुवार, किराई (किरात) लिम्बु, सानकुमार वनेम, देउप्रसाद राई, पदम वनेम, दिप श्रेष्ठ, किरण लिम्बु, सागर लिम्बु, अविनाश वनेम, क्षितिज शेर्पा, गंगामाया सुनुवार, सोनिया लिम्बु, विमल लिम्बु, जंगबहादुर सुनुवार, जीवन एभेङ लगायत रहनुभएको छ ।
निर्वाचित कार्य समितिलाई मञ्चका केन्द्रिय सचिवालय सदस्य मुक्साम लाबुङ्ले मञ्चको विधान अनुसार सफतग्रहण गराएका थिए ।
(अशाेक मादेनबाट)
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...