लुईटेलले आरम्भ कम्प्यूटर पसलको गरे शुभारम्भ

,   लिम्बुवान न्युज
                       

दमक/झापा दमकका सफल व्यवसायी युवा ब्यवसायी रमेश लुईटेलले आरम्भ कम्यूटर पसलको शुभारम्भ गरेका छन् । पुराना ब्यवसायी भएपनि उनले नयाँ रुपमा आरम्भ ब्यवसाय शुरु गरेका हुन् ।

कम्प्यूटर तथा प्रविधिको क्षेत्रमा अब्बल ब्यवसायीको रुपमा पहिचान बनाईसकेका लुईटेलले दमक ६ थानारोड मेची सहकारी उत्तरमा आफ्नो ब्यवसाय आरम्भ गरेका छन् । २०६३ सालदेखि नेशनल कम्प्यूटरको नामबाट व्यवसाय शुरु गरेका उनले थप ब्यवस्थित रुपमा आरम्भ कम्यूटर पसल शुरु गरेको जनाएका छन् ।

बिहीबार दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आरम्भको रिविन काटेर उद्घाटन गरेकाछन् । दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई सहित वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, दमक जेसिजका अध्यक्ष सुयोग खरेल लगायतले आरम्भको सफलताको शुभकामना दिएका छन् ।

एप्पल, डेल, एचपी, लेनेभो, एसर ब्राण्डका ल्यापटप तथा डेक्सटप, ब्रदर, इपसन क्यानोन ब्राण्डका फाटोकपी र प्रिन्टर मेसिन, सिसी क्यामरा, ब्याट्री इन्भटर, सामसुङ पानासोनिक ब्राण्डका एसी फ्रिज, टिभी, होम एप्लाईसेस लगायत विभिन्न इलेक्ट्रोनिक्सका सामानहरु एकै ठाँउमा पाईने संचालक लुँईटेलले बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;