लिम्बु भाषाको बालगीत ‘लाबे पम्बम’को अडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ, ९ असोज । लिम्बू भाषाको बाल गीत ’लाबे पम्बम’ को अडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस युट्यूव च्यानलबाट बाल गीत रिलिज भएको हो ।

बहुप्रतिका धनी सागर केरुङको शब्द रहेको उक्त गीतलाई बुद्धराज लिम्बूको संगीत गतेका छन् भने मोनि ताम्लिङको एरेन्ज र चन्द्रकला साँबाको निर्माण रहेको छ ।

उक्त बाल गीत ‘लाबे पम्बम’ गीतलाई सुलभ नेम्बाङ्ले स्वर दिएका छन । सात बर्षका बाल गायक नेम्बाङ् पाँचथरको फिदिमस्थित बरदान संगीतलयका भोकल विद्यार्थी हुन् ।

गीत तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...