स्वरुपराज आचार्यको आवाजमा ‘तिम्रै हुन पाउ’ गीत सार्बजनिक
बुधबार, १३ असोज, २०७८ बिहानको ०७:२४ बजे,
लिम्बुवान न्युज
काठमाडौं । चर्चित गायक स्वरुप राज आचार्यको आवाजमा मेल भर्सन “तिम्रै हुन पाउ” बोलको आधुनिक गीत सार्बजनिक भएको छ्र ।
माया पिरतीले सचिजएको गीत तिम्रै हुन पाउँ गीतको शब्द गीतकार सागर राउतले कोरेका हुन् । यस गीतमा डी आर अटुटले संगीत भरेका छन् ।
“तिम्रै हुन पाउ” बोलको गीतको मेल भर्सन सार्बजनिक भएपनि फिमेल भर्सन भने आउन बाँकि नै छ । उक्त गीतको फिमेल भर्सन भने सुमधुर स्वरकी धनी चर्चित गायिका निलिमा साम्पाङ्ग राइले आफ्नो आवाज दिने भएकी छन् । हाल इजरायलमा रहेरपनि नेपाली गीत संगीत प्रति निरन्तर लागि रहेकी राईका स्वरमा विभिन्न गीतहरु बजारमा आएका छन् ।
उक्त गीतको एरेन्ज भने राजु कार्कीले गरेका छन् । निलिमा राई अफिसीयल यूट्यवु च्यानल मार्फत गीत सार्बजनिक गरिएको हो ।
दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...
प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...
स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...