जीवन हाताचो राई बने यायोक्खाको नयाँ अध्यक्ष

 लिम्बुवान न्युज
                       

काठमाडौं । काठमाडौंमा पाँच दिनसम्म भएको किरात राई यायोक्खाको ११मौं राष्ट्रिय महाधिवेशनले जिवन हाताचो राईको अध्यक्षतामा ५६ सदस्यीय समिति सर्वसहमत चयन गर्दै महाधिवेशन समापन गरेको छ ।
प्रदेश नं. १ को नाम किरात राख्न सहमत दललाई सहयोग गर्ने २१ बुँदे घोषणा पत्र जारी गर्दै महाधिवेशन बुधबार समापन भएको हो ।
कार्यक्रमले समितिमा ज्ञानबहादुर राई र टिकासरी राई सहअध्यक्ष, राकेश राई, युवराज राई, दोर्पध्वज राई लगायत लगायत सात जना उपाध्यक्ष, महासचिवमा भीमकुमार राई, उपमहासचिवमा अर्जुन जम्नेली राई, हेमन्त राई, मञ्जु सोताङ राई, सचिवमा सुमन राई लगायत सात जना सचिव, कोषाध्यक्षमा परसुराम राई लगायत रहेका छन् ।
यसैगरी आउने मंसिर ४ गते हुने निर्वाचनमा १ नं. प्रदेशको नाम किरात प्रदेश राख्न घोषणा पत्र ल्याउन पार्टीहरूलाई आव्हान गर्दै किरात प्रदेश नाम राख्न पहल गर्ने दलका उमेद्वारलाई सहयोग गरेर आगामी प्रदेश सभाबाट किरात प्रदेश नामकरणको माहोल तयार पार्ने प्रस्ताव पारित गरेको छ । यायोक्खाले जारी गरेको घोषणा पत्र र निर्वाचित नयाँ कार्यसमितिको पुरा नाम ।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको नामवली

१) अध्यक्षः—जीवन हाताचो राई
२) सहअध्यक्ष ः— ज्ञान बहादुर राई
३) सहअध्यक्ष ः— टिकासरी राई
४) उपाध्यक्ष ः—तिलकप्रसाद राई
५) उपाध्यक्ष ः— राकेश राई
६) उपाध्यक्ष ः— जनक राई
७) उपाध्यक्ष ः— देवान राई
८) उपाध्यक्ष ः— सर्वधन राई
९) उपाध्यक्ष ः— युवराज राई
१०) उपाध्यक्ष ः— दोर्पाध्वज राई
११) महासचिव ः— भिम राई
१२) उपमहासचिव ः— अर्जुन जम्नेली राई
१३) उपमहासचिव ः— कृष्ण खालिङ राई
१४) उपमहासचिव ः— मातृका राई
१५) उपमहासचिव ः—हेमन्त राई
१६) उपमहासचिव ः—मञ्जु राई
१७) सचिव ः— सुमन राई
१८) सचिव ः—राजु एन राई
१९) सचिव ः— नागेशचन्द्र राई
२०) सचिव ः— पर्शु विराट राई
२१) सचिव ः— तारा राई
२२)सचिव ः—रञ्जु राई
२३) सचिव ः— अस्मिका राई
२४) कोषाध्यक्ष ः— परशुराम राई
२५) सहकोषाध्यक्ष ः— शुसिलकुमार राई
२६) सहकोषाध्यक्ष ः— गशेण खालिङ राई
२७) सहकोषाध्यक्ष ः— छिला राई
२८) सदस्य ः—खड्ग पुमा राई
२९) सदस्यः— बिर्सिका राई
३०) सदस्यः —सीताकुमारी राई
३१)सदस्य ः— रत्नादेवि राई
३२) सदस्य ः—अञ्जना राई (खोटाङ)
३३) सदस्य ः—राकेश चाम्लिङ राई
३४) सदस्य ः— किवाङहाङ राई
३५)सदस्य ः—मनोज वान्तावा राई (आयोजक)
३६) सदस्यः —इन्द्रमान चाम्लिङ राई (झापा)
३७) सदस्यः —नारहाङ राई (मोरङ)
३८)सदस्य ः— प्रमिला राई (काठमाडौ)
३९)सदस्य ः— हात्तिराम राई (खोटाङ)
४०)सदस्य ः— भिमबहादुर राई (भक्तपुर)
४१) सदस्य ः—अञ्जनी राई (सिराहा)
४२) सदस्य ः— मानभगत चाम्लिङ राई (सुनसरी)
४३) सदस्य ः— होमबहादुर राई (इलाम)
४४)सदस्य ः— दीपक राई राई (उदयपुर)
४५) सदस्य ः— अञ्जना रार्ई (धनकुटा)
४६) सदस्य ः— रामध्वज राई (भोजपुर)
४७) सदस्य ः— सम्झना राई (सोलु)
४८) सदस्य ः— रामचन्द्र राई (ताप्लेजुङ)
४९)सदस्य ः— बिकास राई (ओखलढुङगा)
५०) सदस्य ः— मनिकुमार राई (उदयपुर)
५१) सदस्यः ः—कमला राई (सुम्निमा)
५२) सदस्य ः— डेकिन्द्रकुमार राई (विद्यार्थी)
५३) सदस्य ः— रोशन वान्तावा राई (कलाकार)
५४) सदस्य ः— जयकुमार राई (खालिङ)
५५) सदस्य ः— मुकुन्द राई (थुलुङ)
५६) समस्य ः —झिल खिम्वुले राई ( युवा)

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...