दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
इलाम। कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वर्षीय वृद्धको सोमबार राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे । काेराेना संक्रमण देखिएपछि हाेम आइसाेलेसनमा उपचार गराइरहेका उनकाे गएराति मृत्यु भएकाे हाे । मृतक लामाे समय देखि मृगाैला पिढीत रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । उनकाे शव जिल्लाबाट नेपाली सेनाको टोली गएर मंगलबार अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट इलाम जिल्लामा मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...