जसपाका वरिष्ठ नेता अशाेक राईलाई कोरोना संक्रमण

 लिम्बुवान न्युज
                       

काठमाडाैं।  जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईलाई कोरोना संक्रमण भएको छ । नेता राईलाई कोरोना पोजेटिभ देखिएको उनकी श्रीमती समेत रहेकी नेतृ सुशीला श्रेष्ठले जनाएकी छन् ।

यसअघि जसपाका वरिष्ठ नेता तथा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र हिसिला यमिलाई पनि कोरोना पाेजेटिभ देखिएको थियो ।

त्यसैगरी जसपाका अर्का नेतृ रेणु यादवलाई समेत कोरोना पोजेटिभ भएको थियो ।

 

सम्बन्धित समाचार

रुक्सानाको “भुइसोरी ढोगे है” गीतको भिडियो सार्वजनिक

दमक, १२ मंसिर । पूर्वकै चर्चित छायांकार, कारियोग्राफर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेले द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन गीत सार्वजनिक गरिएको छ ।...

तिजोग यूवा क्लव पाँचथर सेमिफाइनलमा प्रवेश

माङसेबुङ । इलामको माङ्सेबुङमा जारी आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा तिजोग युवा क्लब, पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज आईतबार भएको खेलमा चारतारे युवा क्लब, मोरङलाई ३–१ गोल...

स्पेन र जर्मनीले अंक बाँडे अन्य तीन खेलमा क्रोएसिया, मोरक्को र कोस्टारिका विजयी

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोस्दै...

इलाम क्षेत्र नं. २ को अन्तिम वडाको मत गन्दागन्दै रोकियो

इलाम, १० मंसिर । निक्कै नै रोचक मोडमा पुगेको इलाम क्षेत्र नं. २ को मत गणना रोकिएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको हो...