राजेश पायल राई र सुनिता थेगिमको ‘कार्तिके शाल्पा’ सार्वजनिक (भिडियो सहित)
सोमबार, १९ असोज, २०७७ बिहानको ०२:३४ बजे,
लिम्बुवान खबर
माङसेबुङ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा सजिएको रोमान्सले भरिपुर्ण पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो सार्वजनिक मगरिएको छ ।
गीतकार नवराज कोयु राईको शव्दभावहरुमा संगीतकार अनिल कोयु राईको संगीतमा सजिएको पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो दर्शन नमस्ते इन्टरटेन्टमेन्ट प्रा.लि. युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
किङग स्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको रेकर्डिङ मनोज साङसोन राई र सुरेश राईले गरेका हुन् ।
माया पिरति गासेर घरजम गर्ने भावहरु समाबेस गरिएको दसै र तिहारको याद दिलाउने शव्दभावहरुमा मनेज राईको छायाँकन तथा निर्देशनमा तयार भएको भिडियोलाई मनेज राईले नै सम्पादन गरेका हुन् ।
दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...
दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...
दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...
दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...