हिलिहाङमा सुमन योङहाङकाे अध्यक्षतामा ‘संघीय युवा मञ्च’ गठन

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ३ पञ्चमीमा सुमन योङ्हाङ्को अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको युवा संगठन संघीय युवा मञ्च वडा कमिटी गठन भएको छ ।

शुक्रवार सम्पन्न भेलाले उपाध्यक्षमा पुजा माङ्युङ, सचिवमा अनिश योङ्हाङ, सहसचिवमा असिम योङ्हाङ र अर्थसचिवमा सोेनि योङ्हाङ् सहित ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त गठन कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, जिल्ला अर्थसचिव योगेस योङ्या, संघीय युवा मञ्च, जिल्ला अध्यक्ष आधार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...