यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक (भिडियो सहित)

,   लिम्बुवान न्युज
                       

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायक गितकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द संकलन तथा गायिका तिर्सना नेम्बाङ लिम्बूको लय संकलन रहेको पाःलाम ‘कुघेम्सो नुवा’ सेप्माङ युट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

श्याम लिम्बूको संगीत संयोजन तथा मिक्सिङ रहेको पाःलाम साम्लोलाई श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

मनोज राईको छायाँकन तथा सम्पादन रहेको भिडियोमा यासेली योङहाङ, रोजिना थेगिम लिम्बू र तिर्सना नेम्बाङ लिम्बूलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;