याङ्वरकमा लिम्बुवानको प्रशिक्षण कार्यक्रम

 पवित्रा खजुम लिम्बु
                       

पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल याङवरक गाउँपालिका समितिकाे एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रशिक्षण पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवानका युवा नेता मधुराज केरुङ्ले सहजीकरण गरेका हुन । याङ्वरक गाउँपालिका कार्य समितिका सदस्यहरू त्यसैगरी अन्य अग्रज नेता तथा बुद्दिजिवीहरूलाइ दिइएको प्रशिक्षण कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, संघीय युवा मञ्चका जिल्ला अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ लगायत नेताहरुको उपस्थिति रहेको अध्यक्ष नरेश काम्बाङ्ले बताए ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...