धनकुटा/ तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि उसको भातृ संगठन युवा र महिला संगठन पनि समायोजन हुने क्रम जारी छ।
दुबै पार्टीको युवा र महिलाको धनकुटा जिल्लाको समायोजन कार्तिक २ गते सम्पन्न भएको छ।समायोजनमा समाजवादी युवामा नरेन तुम्बाको अध्यक्षतामा रहेका छन।कौशल राई, महेश कार्की, सुनिल थापा, पर्वत राई, धनेन्द्र पराजुली, सन्तबहादुर पराजुली, रुद्रबहादुर दर्जी, निरोज खाती, टंकप्रसाद चापगाई, बबिन चेम्जोङ, राम लिम्बू, योगेन रिसाल, डिल्लिसिङ लिम्बू, रोसन खजुम, प्रतीत बुढाथोकी, उमेस राई, ज्योतिप्रकास राई, रोहन राई, छत्र राई, प्रविन राई, योगेश कुवर, उमेश बराईली, योगेन्द्र आठपहरिया, बिनेश घिमिरे, गुणराज राई, डोलिका लिम्बू रहेका छ्न।
त्यसैगरी समाजवादी महिला संघमा शर्मिला राईको अध्यक्षतामा समायोजन भएको छ।उपाध्यक्षमा सपना राई सचिब बिष्णु लिम्बु र कोषाध्यक्ष आशा बिक,सह कोषाध्यक्ष अनिता आठपहरिया सदस्यहरुमा सिर्जना निरौला,संगीता राई,अरुणा राई,सिर्जना राई,शान्ति राई,रुबिन लिम्बू,टीकारानी लिम्बु,पुनम लिम्बू,रुषा लिम्बू,मिना लिम्बू,अम्बिका थापा,मुना मगर,शान्ता मगर,जयन्ती बिक,एनिसा राई,निर्मला घिमिरे,संगीता तामाङ,तुलसा लिम्बुखिम,रिता राई,मिना याक्खा,मंसिरमाया आठपहरिया रहेका छन।
शनिबार भएको समायोजन कार्यक्रम समाजबादी युवा संघ प्रदेस १ का सचिव- निशान किराँतीको अध्यक्षतामा भएको हो। केन्द्रिय सदस्य जेन्टल लाओतीको प्रमुख आतिथ्यमा भएको समायोजन कार्यक्रममा अथितिहरु जिल्ला अध्यक्ष- बल ब. राई, प्रदेस सदस्य- सरकुमारी आठपहरिया,जील्ला उपाध्यक्ष – पार्बती राई, बिकास घिमिरे,
जिल्ला सहसचिव इन्द्र रसाइली लगायतको सहभागी रहेका थिए । सो अवसरमा समाजवादी पार्टी प्रवेश गर्ने दुई दर्जन कार्यकर्तालाई पनि स्वागत गरेका थिए।दुई दर्जन बढी पार्टि प्रबेस गरेकालाई स्वागत गरेका थिए ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...