लिम्बुवान जागरण गीतको अडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २३ असोज । लिम्बुवानी जागरण गीत ’लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ ।

शनिबार उक्त गीत याक्थुङ फिल्मस युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

पूर्वका चर्चित निर्देशक, रचनाकार एवं लेखक सागर केरुङको शब्द÷संगीत रहेको छ भने शृजना जबेगुको स्वर रहेको छ । मोनि ताम्लिङको एरेन्ज रहेको गीतलाइ जितेन अधिकारी ‘लुङमाहिम काइलो’ले निर्माण गरेका हुन् । गीतको भिडियो चाडै नै निर्माण गरिने निर्देशक केरुङ्ले जनाएका छन् ।

गीत सुन्नुहोस् –

सम्बन्धित समाचार

प्रदेश १ को नाम “किरात, लिम्बुवान” राख्न माग

दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग  गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा  याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...