दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
लिम्बुवानखबर, कतार । किरात याक्थुङ् चुम्लुङ् कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित भएका छन् । “लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता” मूल नाराका साथ सम्पन्न ११औं अधिवेशनले खजुमको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
शुक्रबार (१५ अक्टोबर) सम्पन्न अधिवेशनले बरिठ उपाध्यक्षमा श्याम बहादुर तुम्बहाम्फे (सागर), प्रथम उपाध्यक्षमा योगेन माखिम, द्वित्तीय उपाध्यक्षमा राम लङ्वा लिम्बु, तृतीय उपाध्यक्षमा लेरिना आङदेम्बे लिम्बु, महासचिवमा विवश मादेन लिम्बु, उपमहासचिवमा विरेन मादेन लिम्बु, सचिवहरुमा गणेश मादेन, गौतम समी आङदेम्बे, कोषाध्यक्षमा सोम माबोहाङ् र सह–कोषाध्यक्षमा प्रकाश हाङ्गाम लिम्बु रहनु भएको छ ।
त्यसैगरी सोही कार्यक्रमले सचिवालय सदस्यहरुमा राज आङला लिम्बु, र रेखा मेङ्याङ्बो लिम्बु निर्वाचित गरेको छ भने केन्द्रीय सदस्यहरुमा क्रमशः पवित्रा फागो, सोनु चेम्जोङ, मनु साम्याङ्ख्याम, विश्व मादेम्बा, विनोद आङबुहाङ, मञ्जु साँवा लिम्बु, भविन्द्र तुम्बापो, तेजबहादुर साँवा, मचिन्द्र नेम्बाङ, नगेन्द्र लिङ्दम र दिपेन्द्र सेनेहाङ् निर्वाचित भएका छन् ।
निर्वाचित कार्य समितिको कार्यकाल तीन बर्षको रहने ११औं अधिवेशन स्रोतले जनाएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...