लिम्बुवान मञ्च म्याङलुङ ८ को अध्यक्षमा थमन लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १३ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरपालिका वडा नं. ८ को दोस्रो वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित अधिवेशनले थमन लिम्बुको अध्यक्षतामा २९ सदस्य कार्य समिति गठन गरिएको हो ।

आज आयोजित उक्त अधिवेशनले बरिष्ठ उपाध्यक्षमा तुल बहादुर लिम्बु, उपाध्यक्षहरुमा मन कुमार लिम्बु, राकेश लिम्बु, सचिवमा भक्तहाङ लिम्बु, सह–सचिवमा सन्जिव लिम्बु र अर्थसचिवमा सिला लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा रोहित लिम्बु, अजय लिम्बु, निसा लिम्बु, नविन लिम्बु, सीता लिम्बु, नगिन लिम्बु, सुखशान्ति लिम्बु, युकेश लिम्बु, समिर लिम्बु, सुरेश लिम्बु, नरेन्द्र लिम्बु, केशरमान लिम्बु, शुक्रराज लिम्बु, खड्क बहादुर लिम्बु, सञ्जय हाङलिम्बू, अनिता लिम्बु, हिमाल लिम्बू, इक्साहाङ लिम्बु, केक्बेहाङ लिम्बु, नरेन्द्र लिम्बु, सलुहाङ लिम्बु र विजय कुमार लिम्बु रहेका छन् ।

मञ्चका जिल्ला अध्यक्ष विजय निङलेखुका अनुसार सोमबार म्याङलुङ नगरको अधिवेशन तथा कार्यालय उदघाटन कार्यक्रम रहेको बताएका छन् । कार्यक्रममा नगरका सबै वडाहरुमा प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;