दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, २९ असोज । संघीय लोकतान्त्रिक राष्ट्रियले प्रदेश नं. १ बाट समानुपातिक बन्दसूचीमा रहेका ३७ जना उम्मेद्वारहरुको फोटा सार्वजनिक गरेको छ । अध्यक्ष कुमार लिङदेन मिराकको नाम मञ्चले पेश गरेको बन्दसूचीको पहिलो नम्बरमा रहेको छ ।
मञ्चले १७ जना आदिवासी जनजातिमा पुरुष तर्फ अध्यक्ष लिङ्देनसँगै अशोक चेम्जोङ, ज्ञान बहादुर इम्बुङ, अम्बर बहादुर पन्धाक, बालकुमार ताम्ली, सुमन धिमाल, सुवास राई याक्खा र बुधराज लिम्बु त्यसैगरी महिला तर्फ विष्णुमाया थापा, गंगा सुब्बा लिम्बु (दिपा), पूर्णकला लिम्बु तेयुङ, सुनिता केरुङ, मेलिना मादेन (रिता), इन्दु लिम्बु, लिलामाया राई, मनु साङपाङ राई र गंगा कुमारी धिमाल रहेका छन् । यसरी नै खस आर्यबाट पुरुष तर्फ भानुभक्त भट्टराई, मिन प्रसाद चम्लागाई, गोपाल पौडेल, अर्जुन खड्का, रामप्रसाद थपलिया, त्यसैगरी महिला तर्फ लिलादेवी फूयाल, लक्ष्मी भट्टराई (आचार्य), शोभा खड्का, निर्मला खड्का, दिवासरी थपलिया रहेका छन् ।
यसरी नै थारु क्लस्टरबाट राजकुमार माझी र रेखा चौधरी, दलित क्लस्टरबाट पुरुषमा रमेश गजमेर, कुल बहादुर विश्वकर्मा (विशाल) महिला तर्फ कोपिला वि.क. र पार्वती मुसहर, मधेशी क्लस्टरबाट पुरुष जर्तन किस्कु, महिलाहरुमा निरादेवी हस्ता र सुभनी उराँव त्यसैगरी मुश्लिम क्लस्टरबाट समसा खातुन रहेका छन् ।
मञ्चले प्रदेश नं. १ मा प्रत्यक्ष तर्फ २८ वटा प्रतिनिधिसभामा २५ जना र ५६ प्रदेशसभामा ३६ जना गरी जम्मा ६१ जना उम्मेद्वार मनोनयन गरिएको निर्वाचन उम्मेद्वार छनौट समितिका संयोजक तथा मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गरुङले बताए । उनले सबै पहिचानवादीहरुलाई मञ्चका उम्मेद्वारहरुलाई मतदान गर्न समेत आव्हान गरेका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...