दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक। १ नं. प्रदेशमा २३ कात्तिकबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् ।
प्रदेश सरकारले व्यवसायीको माग सम्बोधन गर्न चासो नदिएपछि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने व्यवसायीहरूले घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, प्रदेश १ का महासचिव रमेश खत्रीले पटक-पटक सरकारसँग आग्रह गर्दा समेत हाम्राे माग सम्बोधन नभएपछि यातायात बन्द गर्ने निर्णय भएको बताए ।
उनका अनुसार व्यवसायीले लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियतमा पहल गरि दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत माग प्रदेश सरकारसमक्ष पेस गरेका थिए । तर प्रदेश सरकारले माग सम्बोधन गर्न चासो नदिएको उनले बताए ।
‘सवारी करमा अन्य प्रदेशले छुट दिएका छन् । तर हाम्रोमा छुट दिइएन्’ उनले भने ‘कात्तिक मसान्तपछि बिलम्ब शुल्क लाग्ने भनेपछि आन्दोलनमा जाने निर्णय गरेका छौं ।’
२३ गते आइतबारबाट बस, टेम्पो, सिटी सफारी ढुवानीका साधनलगायत सबै यातायातका साधन अनिश्चितकालका लागि बन्द हुने उनले बताए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...