माइतीघर मण्डलामा खसान प्रान्तकाे माग गर्दै बिराेध कार्यक्रम हुने

,   लिम्बुवान न्युज
                       

दमक/ पहिचानको आधारमा खसान प्रान्त सहित  १०+१ प्रान्तकाे माग गर्दै खशान राष्ट्रिय संघर्ष समितिले विरोध सभा गर्ने भएको छ ।

समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै अागामी मंसिर ७ गते माइतीघर मण्डलामा विरोधसभा गर्ने जानकारी सहितकाे सूचना सामाजिक संजाल मार्फत दिएकाे छ ।

सूचनामा खस जातिहरुलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने, खसआर्य समानुपातिक क्लष्टरलाई अलग अलग गर्नुपर्ने, खस समुदायको मष्टो सांस्कृतिक चाडमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । साथै उक्त कार्यक्रममा सबै पहिचानजन्य संगठनमा अावद्द खस सुमदायहरूलाइ उपस्थित हुन समेत अनुराेध गरेकाे छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;