
३ गते कांग्रेसको देशव्यापी विरोध प्रदर्शन, सक्रिय सहभागी हुन अपिल
काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध देशभर प्रदर्शन गर्ने जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र...