मिस झापाको उपाधि सेबिकालाई

 लिम्बुवान न्युज
                       

झापा, १६ कात्तिक । वीरता जेसीजद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । उपाधिसंगै सेबिकाले स्कुटर पाएकी छिन् ।

त्यस्तै फ्रस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम खत्री भएकी छन् । त्यस्तै मिस एक्टिभतर्फ अर्चना गिरी, मिस बेस्ट फिगरमा निशा राई, द मिस बेस्ट पफमरमा रुक्सुम खत्री, द मिस व्यूटीफूल हेयरमा सपना विश्वकर्मा, मिस डिसिप्लिनमा पूर्णिमा लिङदेन लिम्बू, मिस फोटोजेनिकमा सबिना बस्नेत, मिस रेम्पवकमा सबिना श्रेष्ठ घोषित भईन् ।

यस्तै मिस व्यूटीफूल स्माईलमा मुम्ताज शेख, मिस भाइवेसियममा प्रिया नेउपाने, मिस गल्यामोरस लुक्समा स्मारिका घिमीरे, मिस ट्यालेन्टमा रुकसुम खत्री, मिस पंचुयलमा पुजा ढुंगाना, मिस स्पेक्टीकुलर आइजमा प्रज्ञा आचार्य, मिस ग्लोइङ्ग स्कीनमा सेबिका श्रेष्ठ र मिस फ्रेन्डलीमा कुमकुम चौधरी घोषित भईन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...