लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक
शनिबार, २० कार्तिक, २०७८ दिउँसोको ०१:०४ बजे,
लिम्बुवान न्युज
लिम्बुवानखबर, दमक ।पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ ।
सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिबी लिम्बूको छायाँकन तथा सम्पादनमा सञ्जु थलङको श्रृङगार रहेको भिडियोमा पर्शु थलङको ड्रोन रहेको छ ।
काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायाँकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङहाङ लगायतले अभिनय गरेका छन ।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...