प्रधानन्यायाधीश विना फूलकोर्ट : गोलाप्रथा कार्यविधि पास

 लिम्बुवान न्युज
                       

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको छ । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ । (अनलाइनखबरले समाचार प्रकाशन गरेकोछ)

सम्बन्धित समाचार

आत्मानन्द कपको उपाधि छथर तेह्रथुमले उचाल्याे

दमक, झापा । इलामको माङसेबुङमा सम्पन्न भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले उचालेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा तिजोग फुटबल क्लव पान्थरलाइ २–०...

सात दलले पायो राष्ट्रिय मान्यताः निर्वाचन आयोग

काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगका अनुसार हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडाैं । विवादका कारण रोकिएको दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान शुरू भएकाे जनाएका छन्...

लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न

दमक, लिम्बुवानखबर, १४ मंसिर । निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न भएको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको चलचित्र ‘लोजिमा’को छायांकन भारत सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ,...