दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १२ मंसिर । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा हिजो (शनिबार) आत्मानन्द प्रतिमा शिलान्यास गरिएको छ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ऐतिहासिकस्थल माङसेबुङ ५ भालुटारमा अवस्थित श्री सरस्वती मावि परिसरमा आत्मानन्द प्रतिमा शिलान्यास गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।
माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा अङसीमाङकै पूर्ण कदको प्रतिमा स्थापना गर्न लागिएको हो ।
आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रमसँगै जोडिएको प्रतिमा शिलान्यास कार्यक्रम प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवको आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
अङसीमाङ लिङदेन आत्मानन्द सेइङले विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा प्रतिमा स्थापना गर्न आवश्यक व्यवस्थापनका लागि माङसेबुङ निवासी बलबहादुर साङपाङले दिवंगत आफ्नो श्रीमति राना धनमाया साङपाङको स्मृतिमा ३५ लाख रुपैयाँ सौजन्य प्रदान गरेको किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले किरात इङसेलाई बताए ।
अङसीमाङले पहिले भविष्यवाणी गरेको समयको तस्बीरलाई आधार बनाएर करिब ७ फिट अग्लो प्रतिमा स्थापना गर्न लागिएको माङगेन्ना समितिका अध्यक्ष योङहाङको भनाई छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...