कियाचू मलेशिया अध्यक्षमा दिल केरुङ निर्वाचित

 लिम्बुवान न्युज
                       

मलेसिया प्रवास । किरात याक्थुङ चुम्लुङ् मलेसियाको सातौं अधिवेशनबाट अध्यक्षमा दिल केरुङ् निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले केरुङ्को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

नया कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पदमराज लिम्बु, उपाध्यक्षमा विकेन्द्र मादेन, महिला उपाध्यक्षमा सुनिता चेम्जोङ्, महासचिव निमेस चाहेन, सचिवमा नविन लिम्बु, सहसचिव भेषराज आङ्देम्बे, कोषाध्यक्ष सन्तोष इजम र सहकोषाध्यक्षहरुमा विमल लिङखिम र असिष माबोहाङ निर्वाचित भएका छन् ।

यसरी नै खेलकुद विभागप्रमुखमा रुपा थाम्देन, कलाकार प्रमुखमा बाटुली आङ्देम्बे र जानुका आङदेम्बे रहेका छन् । यसरी नै सदस्यहरुमा सुजन लिम्बु, तेज थोप्रा, ओनेम लिम्वु, सरु लिम्बु, नबिन मे¥याङबो, तारा वनेम, कैलाश आङ्देम्बे, धनकुमार आङ्देम्बे, राजकुमार लावति, भगीसीर चोङबाङ, कुमारी लिम्बु, विनिता लुङ्गफुवा, भिम कला इजम, सिम्रान लिम्बू, विष्णु लिम्बू, सुनिल काम्बाङ, पेलिहाङ साउदेन, टंक आङ्देम्बे, सन्तोष आङ्देम्बे, टेकेन्द्र योङ्हाङ, लक्ष्मि योङहाङ, योग राज योङहाङ, फरिणन्द्र . योङ्हाङ, नरेश वनेम, किरण केरुङ, बल बहादुर लिम्बू, इन्द्र लिम्बु, पृथ्बि लिम्बु, नेत्र बहादर लिम्बु, बिरेन्द्र कन्दवा, रविन्द्र आङ्देम्बे, बालध्वज लिम्बु, रोमीयो लावाङ, मिलन लिम्बु, कृष्ण लिम्बु रहेका छन् ।

यसरी गरी सल्हाकार समितिमा मिलन वनेम, इन्द्र लुङ्गफुवा र संरक्षकमा किष्ण आङ्देम्बे रहेका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...