कियाचू मलेशिया अध्यक्षमा दिल केरुङ निर्वाचित

 लिम्बुवान न्युज
                       

मलेसिया प्रवास । किरात याक्थुङ चुम्लुङ् मलेसियाको सातौं अधिवेशनबाट अध्यक्षमा दिल केरुङ् निर्वाचित भएका छन् । आइतबार सम्पन्न अधिवेशनले केरुङ्को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

नया कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पदमराज लिम्बु, उपाध्यक्षमा विकेन्द्र मादेन, महिला उपाध्यक्षमा सुनिता चेम्जोङ्, महासचिव निमेस चाहेन, सचिवमा नविन लिम्बु, सहसचिव भेषराज आङ्देम्बे, कोषाध्यक्ष सन्तोष इजम र सहकोषाध्यक्षहरुमा विमल लिङखिम र असिष माबोहाङ निर्वाचित भएका छन् ।

यसरी नै खेलकुद विभागप्रमुखमा रुपा थाम्देन, कलाकार प्रमुखमा बाटुली आङ्देम्बे र जानुका आङदेम्बे रहेका छन् । यसरी नै सदस्यहरुमा सुजन लिम्बु, तेज थोप्रा, ओनेम लिम्वु, सरु लिम्बु, नबिन मे¥याङबो, तारा वनेम, कैलाश आङ्देम्बे, धनकुमार आङ्देम्बे, राजकुमार लावति, भगीसीर चोङबाङ, कुमारी लिम्बु, विनिता लुङ्गफुवा, भिम कला इजम, सिम्रान लिम्बू, विष्णु लिम्बू, सुनिल काम्बाङ, पेलिहाङ साउदेन, टंक आङ्देम्बे, सन्तोष आङ्देम्बे, टेकेन्द्र योङ्हाङ, लक्ष्मि योङहाङ, योग राज योङहाङ, फरिणन्द्र . योङ्हाङ, नरेश वनेम, किरण केरुङ, बल बहादुर लिम्बू, इन्द्र लिम्बु, पृथ्बि लिम्बु, नेत्र बहादर लिम्बु, बिरेन्द्र कन्दवा, रविन्द्र आङ्देम्बे, बालध्वज लिम्बु, रोमीयो लावाङ, मिलन लिम्बु, कृष्ण लिम्बु रहेका छन् ।

यसरी गरी सल्हाकार समितिमा मिलन वनेम, इन्द्र लुङ्गफुवा र संरक्षकमा किष्ण आङ्देम्बे रहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

;